अधिकांश विदेशीलाई ३० दिनसम्म युरोप यात्रामा प्रतिबन्ध

लन्डन । युरोपियन युनियनले अधिकांश विदेशीलाई ३० दिनसम्म युरोपको यात्रामा प्रतिबन्ध लगाउने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयासका लागि युरोपियन युनियनमा रहेका देशहरुले सीमा बन्द गर्ने निर्णय गरेका हुन् । नयाँ नियम इयुका २६ देशसहित आइसल्याण्ड, लिचेस्टाइन, नर्वे र स्वीट्जरल्याण्डमा लागु हुने छ । तर बेलायती नागरिकमा भने नयाँ नियम लागु हुने … Continue reading अधिकांश विदेशीलाई ३० दिनसम्म युरोप यात्रामा प्रतिबन्ध